भ्यालेन्टाईन डेको अवसरमा विषेश फेशन शो भएको छ । भ्यालेन्टाईन
डे रनवे रोमान्समा चलचित्र क्षेत्रका केही चर्चित जोडीहरुले
क्याटवाक गरेका छन् । त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलको मुड्स हल
भएको फेशन शोमा नायिका नायक दीलीप रायमाझी र उनकी श्रीमति
मञ्जु रायमाझी र
साप्ताहिकका सम्पादक सुवास ढकालको जोडीले क्याटवाक
गरेका थिए । कायरा बुटिकको प्रस्तुति रहेको कार्यक्रमको
कोरीयोग्राफी धिरज तण्डुकारले गरेका हुन् ।
तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर



0 comments:
Post a Comment