नायिकाको आँखा झिम्क्याइले किन दंग हरिवंश ?
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले विभिन्न रोचक प्रसंग
समावेश गरेका छौ । नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङलाई प्रहरी पेशाबाट
निकालिएको चर्चा खुबै चल्यो । आखिर, प्रशान्तलाई जागिरबाट निकालिएको हो या
के हो ? उनले यसरी स्पष्ट पारेका छन् ।
एक नायिकाको आँखा झिक्क्याइले हाँस्य कलाकार हरिवंश आचार्य किन दंग परे ? यो
रोचक कुरा पनि समावेश छ । सलमान खानसँग टुक्रिदैछ कमेडियन कपिल शर्मा र नायक
आमिर खानको सम्बन्ध ।
साथमा गर्भवती हुँदाको क्षण किन मन पर्दैन यी चर्चित सुन्दरीलाई । हेर्नुहोस् आजको
मनोरञ्जन भिडियो समाचार ।



0 comments:
Post a Comment