जिन्सको कपडा किन्दा

जिन्सको कपडा किन्दा
- स्टोरमा अनेक स्टाइल र ब्रान्डका जिन्स उपलव्ध हुन्छन् । सकेसम्म एकैखालको भन्दा फरक शैलीको जिन्स लगाउने प्रयास गरौं ।

- जिन्स खरिद गर्नुअघि त्यसको फेब्रिक र देशका बारेमा जानकारी लिनुपर्छ ।

- अमेरिका तथा जापानमा निर्मित जिन्स बढी गुणस्तरीय मानिन्छन् ।

- जिन्स खरिद गर्दा सकेसम्म आफ्नो साइजभन्दा एक साइज कमको खरिद गर्नुपर्छ ।

- जिन्स खरिद गरेपछि त्यसलाई आफ्नो शरीर अनुसार फिटिङ र आरामदायक बनाउन सकिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects