म पनि प्रेगनेन्ट

म पनि प्रेगनेन्ट
नायिका एवं पूर्व मिस नेपाल झरना बज्राचार्य पनि गर्भवती भएकी छिन्, इन्स्टाग्राममा तस्बिर राख्दै उनले आफू आमा बन्ने तरखरमा रहेको जनाउ दिएकी हुन् । झरनाले गत बर्ष भारतीय मुलका मलेसियन ब्यापारी राहुलसंग दोस्रो विवाह गरेकी थिइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects