डिब्रुकको इन लभ

डिब्रुकको इन लभ
डिब्रुक फिएट अमितको इन लभ गीतको म्युजिक भिडियो युट्युवमा लोकप्रिय हुदैं आएको छ ।

डिएनए इन्टरटेनमेन्टले तयार पारेको उक्त म्युजिक भिडियोको छायांकन उत्सव ढकालले गरेका छन् भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् । डा. योङको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको छायांकन तारागाँउ म्युजियममा गरिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects