गाजलुको इन्डक्ल्याप
अनमोल केसी तथा सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘गाजलु’ को छायांकन सम्पन्न भएको छ ।
रोहित अधिकारीद्वारा निर्मित यो चलचित्रले छायांकन प्रारम्भ भएको ४५ औं दिनमा इन्डक्ल्याप गरेको हो । हेमराज बीसीद्वारा निर्देशित यो चलचित्र २०७३ सालको वैशाख २४ गते प्रदर्शनमा आउने निश्चित भैसकेको छ । चलचित्र गाजलुमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल आदि कलाकारले पनि अभिनय गरेका छन् ।
No comments:
Post a Comment