Second Menu

शनिवार मिस कोसीको फाइनल

मिस कोसी–२०७२ को फाइनल आगामी शनिबार विराटनगरमा हुँदैछ । प्रतियोगितामा १४ जना किशोरीले प्रतिस्पर्धा गर्दैछन् ।

करिज्मेट्रिक एड्भटाइजिङ तथा जय मिडिया म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिताको फाइनलमा विराटनगरकी एलिना भण्डारी, अनुपमा अधिकारी, जुनिता रन्जितकार, निरुता नेपाल, नीतिसा पाठक, प्रतीक्षा मुखिया, रन्जना गिरी, रासिका सापकोटा, सिमा घिमिरेले प्रतिस्पर्धा गर्दैछन । त्यस्तै सुनसरीको इटहरीबाट अनिता लिम्बु, निरभिका पौडेल, सारदा निरौला छन भने धनकुटाबाट मनिषा कार्की र मोरङको सिजुवाबाट सरस्वती बस्नेतले प्रतिपर्धा गर्दैछन् ।

No comments:

Post a Comment