Second Menu

होलीको रंग हटाउन

     होलीको रंग हटाउन तातो पानी प्रयोग गर्नु हुँदैन, किनभने रंग रसायनले बनेको हुन्छ र तातो पानीमा त्यसको रियाक्सन हुनसक्छ ।

     केसमा तुरुन्तै स्याम्पु प्रयोग नगर्रौ । वरु, अन्डा वा दहीको पेस्ट प्रयोग गरौं ।

     अनुहारमा लागेको रंग हटाउन साबुन वा फेसवासभन्दा प्राकृतिक सामग्री दूध, गुलावजल, दही आदिको पेस्ट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

     अनुहारमा लागेको रंग हटाउँदा छाला रगड्नु हुादैन । हल्का ढंगले विस्तारै धुनुपर्छ ।

     कागती र घिउकुमारीको लेप प्रयोग गरेर पनि प्राकृतिक तरिकाले छालाको रंग हटाउन सकिन्छ ।  

No comments:

Post a Comment