Second Menu

बाँस पनि औषधी

    बाँसको पात पकाएर कुल्ला गर्दा घाँटी दुखेको तथा सुन्निएको कम हुन्छ ।

    बाँसको पात पिसेर रस निकालेर खाँदा टन्सिलाइटिस (टन्सिल बढ्ने र दुख्ने) को समस्या समाधान हुन्छ ।

    टाउको दुखाइ वा माइग्रेनको समस्यामा बाँसको जराको रसमा ५ सय मिलिग्रामजति कपुर मिसाएर १/२ थोपा नाकभित्र राख्न सकिन्छ ।

    बाँसको पात पकाएर सख्खर (गुण) सँग आधा गिलास खाँदा महिलाहरूको महिनावारीमा हुने समस्या एवं महिला–पुरुष दुवैको पिसाबको समस्या समाधान हुन्छ ।

    बाँसको कलिलो तामाको मुन्टो पिसेर घाउ तथा छालाका अन्य समस्यामा लगाउन सकिन्छ ।

    बाँसको पात पकाएर आधा–आधा कप बेला–बेलामा खाँदा पखाला ठीक हुन्छ ।

    बाँसको डाँठ, जरा तथा पात पकाएर खाँदा उल्टी रोकिन्छ ।

    थाइराइडका रोगीका लागि पनि बाँस फाइदाजनक हुन्छ ।

No comments:

Post a Comment