अनलाइनखबरमा हरेक दिन प्रकाशन हुँदै आएको ‘मनोरञ्जन भिडियो
समाचार’मा आज चलचित्र ‘वडा नम्बर ६ र बागमती’को कुरा समावेश छ ।
साथमा बलिउड नायिका कंगना रनावतले किन आफू कुनै पनि सम्बन्ध
अहिले स्विकार गर्न नसक्ने भनिन् ।
चर्चित पप गायक जस्टिन विवरले एक मोडलको बक्षस्थलमाथि हात राखेर
फोटो खिचिदिदा उनको पतीसँग डिभोर्स नै भयो । यस्तै रोचक प्रसंग
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा ।

No comments:
Post a Comment