Second Menu

अनुहारको सफाइ गर्ने तरिका


आश्विन ८, २०७२-
– अनुहार धुन साबुनको प्रयोग उपयुक्त मानिँदैन । यसले अनुहार रुखो बनाउँछ ।
– अनुहार ड्राइ छ भने केसर, मह र दूधयुक्त फेसवास प्रयोग गर्नुपर्छ ।
– ओयली स्किन भएकाहरूले एलोभेरा मिन्ट वा निमयुक्त फेसवास प्रयोग गर्नु लाभदायक हुन्छ ।
– फेसवास गर्दा एकदमै तातो वा एकदमै चिसो पानी प्रयोग गर्नु हुँदैन ।
– ताजा, सफा एवं मनतातो पानीले अनुहार सफा गर्नुपर्छ ।
– अनुहारलाई घोटेर धुने वा पुछ्ने काम गर्नु हुँदैन ।

No comments:

Post a Comment