Second Menu

लाङटाङमा प्रथम राष्ट्रिय स्की


नेपालमै पहिलो पटक रसुवाको लाङटाङमा स्की (हिउँमा चिप्लिने खेल) प्रतियोगिता सम्पन्न भएको छ । देशमै पहिलो पटक लाङटाङको केन्जिङ उपत्यकामा प्रथम राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको हो ।

पुरुष ६ तथा महिला ६ गरी १२ जना खेलाडी सहभागी भएको यो प्रतियोगितामा पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ प्रथम, सोलुका छिरिङ तेन्जिङ शेर्पा द्वितीय तथा काठमाडौंका रबिन बलामी तृतीय भएका छन् । यसैगरी महिलातर्फ गोर्खाकी फिन्जु लामा प्रथम, काठमाडौंकी अनिशा कर्माचार्य द्वितीय तथा नुवाकोटकी संगीता लामा तृतीय भएकी छिन् ।

No comments:

Post a Comment