Second Menu

पवित्राको ब्लोअप प्रतिक्रिया

चैत १२ गते साप्ताहिकको ब्लोअपमा नायिका पवित्रा आचार्यले दिएको पोजलाई ७८ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १०, सामान्य भन्नेमा ९ तथा मन परेन भन्नेमा ३ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।

साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४५५१३४७० विजेता हुनुभएको छ ।

No comments:

Post a Comment