टेलिभिजन रियालिटी शो ‘खोजी प्रतिभा–२’ वाट चर्चामा आएका गायक रेवत राईको पहिलो एकल एल्वम ‘इमर्ज’ का समावेश एक गीतको म्युजिक भिडियोको निर्देशन दिनेश डिसीले गरेका छन् ।
चार धाम घुमी आएँ गीतको म्युजिक भिडियोमा नायिका नीता ढुंगाना, योङचर चाम्लिङ अनुप र माधव पण्डितले अभिनय गरेका छन् । विरेन्द्र राईले सिर्जना गरेको उक्त गीतको संगित सुरेश अधिकारीले गरेका छन् भने संगित एरेन्जको काम राजन इशानले गरेका हुन् ।
मनकृष्ण महर्जनले छायाँकन गरेको उक्त म्युजिक भिडियोको सम्पादन नहकुल खड्काले गरेका हुन् ।
No comments:
Post a Comment