भट्टीकी साहुनी बनिन् हट सम्पदा


चलचित्रको पर्दामा नदेखिएपनि केही मोडलहरु म्यूजिक भिडियोबाटै चर्चामा छन् । कमाई नभएपनि चर्चाका लागि म्यूजिक
भिडियो बनाउनेहरुको संख्या बढ्दै छ । जसका कारण पनि भिडियोले मोडलहरुलाई जन्माएको छ । म्यूजिक भिडियोमा अहिले धेरै
देखिने मोडल हुन् सम्पदा बाँनिया ।
उनै सम्पदाले मोडलिङ गरेको ‘भट्टीकी साहुनी’ बोलको गीतको भिडियो तयार भएको छ ।
अतिस लामाको शब्द र स्वर रहेको गीतमा अतिस लामा र विक्रम थापाको संगीत छ । भिडियोमा किरण लाकाैल र
सम्पदा बाँनियाले मोडलिङ गरेका छन् ।
अर्जुन पोख्रेलको सम्पादन रहेको भिडियोमा छायांकन तथा निर्देशन श्रीधर पौडेलको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects