Second Menu

रामप्यारीको अर्को जुनी

रामप्यारीको अर्को जुनी
अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र रामप्यारीको एउटा गित अर्को जुनी युट्युवमा लोकप्रिय हुदैं गएको छ ।
आगामी चैत्र २७ गते सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रमा रेखा थापाले टेम्पो चालकको रुपमा अभिनय गरेकी छिन् । सबिर श्रेष्ठको निर्देशन रहेको रामप्यारीको पटकथा र संवाद जगदीश्वर थापाले लेखेका हुन् ।
अर्को जुनि बोलको यो गीतको रचना किरण खरेलले गरेका हुन् भने राजेश पायल राई र मनिषा पोखरेलले स्वर दिएका छन् । उक्त गीतमा नायक सविन श्रेष्ठ र रेखा थापाले अभिनय गरेका छन् ।

No comments:

Post a Comment