Second Menu

क्रिकेटलाई ग्ल्यामरको साथ

क्रिकेटलाई ग्ल्यामरको साथ
धेरैलाई अभिनेत्री रेखा थापाको मुखबाट ‘आई लभ यू’ भनेको सुन्ने इच्छा होला, तर सबै भाग्यमानी हुँदैनन् । यो मामिलामा नेपाली यू–१९ क्रिकेट टिमका खेलाडी भाग्यमानी रहे, किनभने रेखाको मुखबाट उनीहरूले ती तीन शब्द सुन्न पाए । अवसर थियो, युवा विश्वकपमा सहभागी हुने क्रिकेट टिमको सम्मान कार्यक्रम । ‘वि विल राइज फाउन्डेसन’ले आयोजना गरेको उक्त कार्यक्रममा रेखाका ती शब्दको आशय थियो, नेपाली खेलाडीले युवा विश्वकपमा राम्रो गरून् ।

No comments:

Post a Comment