Second Menu

खाना खाने तरिका

    औसत व्यक्तिको दैनिक आहारमा १० देखि २० प्रतिशतसम्म प्रोटिनको आवश्यकता हुन्छ ।

    हरियो सागसब्जी स्वस्थ्यका दृष्टिले उत्कृष्ट मानिन्छ, तर राम्रोसँग धोइपखालेर खाइएन भने यसले प्रतिकूल असर पार्न सक्छ ।

    कुनै कुरा पकाएर बचेको तेललाई पुन: प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले एकदमै हानिकारक हुन्छ ।

    तारेका खानेकुरा पत्रिकामा राखेर निचोर्नु उपयुक्त होइन । यसले स्वास्थ्यमा असर पुर्‍याउँछ । 

No comments:

Post a Comment