काठमाण्डौ र पोखराका हट सुन्दरी फेशन शोमा

काठमाण्डौ र पोखराका
यूवतीहरुको सहभागीतामा
शनिबार पोखरामा फेशन
शो आयोजना गरिएको छ ।
रिवन इन्टरटेन्मेन्टको
आयोजनामा भएको ‘सुपर
मोडल कन्टेष्ट २०१५ तथा ब्लू
रेज र आइरिस ब्यूटी
पार्लर’ले पोखरामै हुने मिस
डीभा पोखराका
प्रतियोगिहरुको
सहभागिता फेशन शोमा
थियो ।
कलाकारको सांगीतिक तथा हाँस्य प्रस्तुतीको साथमा सम्पन्न भएको फेशन
शोमा ४९ जना सुन्दरी सहभागी थिए । प्रतिस्पर्धामा रहेका यूवतीहरुलाई
व्यवहारिक अनुभवन दिनका लागि फेशन शोको आयोजना गरिएको आयोजकले
बताएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects