Second Menu

रेखालाई बिहे गर्न मन छ, तर केटा भेटिएको छैन


दुबइमा आयोजना भएको ‘तीज विशेष’ कार्यक्रममा सहभागी हुन पुगेकी
नायिका रेखा थापाले रातो लेहेङ्गा लगाइन् । नेपालमा आयोजना
भएका कार्यक्रममा रेखाले यस्तो पहिरन लगाएकी थिइनन् । रातो सारी
लगाएपछि रेखालाई कतै बिहे गर्न त मन लाग्न थालेको होइन ?...

No comments:

Post a Comment