Second Menu

झण्डै ५३ लाखमा बिकेको थियो यो दुई मुखे सर्प !


वासिंगटन । यो दुई मुखवाला अनौठो सर्प, जसले आफैंलाई खाने प्रयास
गर्दछ !
पत्याउनुभयो ? पत्याउनै पर्ने भयो । किनकी अमेरिकाको मायायीमा
बस्ने
टोड रेमा भेटिएको दुई मुख भएको एउटा सर्प छ, जसले आफ्नै एउटा
टाउकोले
अर्को टाउको हेर्दछ र एकले अर्कोलाई खाने प्रयास गर्दछ ।
फ्लोरिडामा जन्मिएको यो सर्पलाई रेले चार वर्ष अगाडि झण्डै ५३
लाखमा
किनेका थिए । मेडुसा नामको यो सर्पको लम्बाई ३ फुटको छ । एजेन्सी

No comments:

Post a Comment