Second Menu

दसैंमा चार चलचित्र आउने


नजिकिँदै गएको दसैंलाई लक्षित गर्दै प्रदर्शन हुने चलचित्रको संख्या चार पुगेको छ ।
यसअघि ‘अधकट्टी’, ‘ठमेल डटकम’ तथा ‘परदेशी’ दसैंमा प्रदर्शन हुने भनिएकोमा अहिले शिवम अधिकारीको पहिलो निर्देशनको चलचित्र ‘सुश्री’ पनि कात्तिक ३ गतेदेखि नै प्रदर्शनमा आउने भएको छ । यो चलचित्रमा आर्यन सिग्देल तथा आशिका तामाङ मुख्य भूमिकामा छन् ।

No comments:

Post a Comment