भाद्र १७, २०७२-
म्याजिक फुटवेयरले चार नयाँ डिजाइनका चप्पल तीन रंगमा नेपाली बजारमा ल्याएको छ
। ५ सय ८५ देखि ५ सय ९५ रुपैंया सम्म मूल्य तोकिएका उक्त नयाँ डिजाइनहरु विशेषगरी
वर्षात्को मौसमलाई ध्यानमा राख्दै वाटर प्रुफ ढंगले बनाइएको छ ।
साथै आउँदो हरितालिका तीजलाई लक्षित गर्दै पनि कम्पनीले ४ थप डिजाइनहरु
बजारमा ल्याउने लक्ष्य राखेको छ । योसँगै म्याजिक फुटवेयरका बजारमा हालसम्म १ सय
भन्दा बढी डिजाइनका जुत्ताचप्पलहरु रहेका छन् ।



0 comments:
Post a Comment