अमेरिकाको ओहायोमा वार्षिक रूपमा आयोजना हुने जुम्ल्याहा, तिम्ल्याहा र
चौम्ल्याहा भेलालाई विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सन् १९७५ देखि वार्षिक रूपमा
आयोजना हुँदै आएको यो भेलामा यसपटक २ हजार जुम्ल्याहाले सहभागिता जनाएका
थिए ।
जुम्ल्याहा भेलामा वार्षिक रूपमा सहभागी हुँदा धेरै जुम्ल्याहाको भावना थाहा पाइने
हुँदा यो जम्बुरी घर जस्तै लाग्ने सहभागीहरूले बताएका छन् ।
No comments:
Post a Comment