शुक्रबार विराटनगरमा 'न्यू इयर' शीर्षकको फेसन शो सम्पन्न भयो। उक्त फेसन शोमा एक
दर्जनभन्दा बढी मोडल र्याम्पमा उत्रिएका थिए। कुर्तासुरुवाल, क्याजुअल, पार्टी वेयर,
मिनिस्कर्ट तथा टिसर्टमा प्रस्तुत भएको उक्त फेसन शोको बीच-बीचमा गायक कमल
खत्री, साजन राई तथा विकेश के शंकरले आ-आफ्ना गीत सुनाएका थिए ।
No comments:
Post a Comment