ज्याकी श्राफकी छोरीको टपलेस फोटो


मुम्बई । अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफले इस्टाग्राममा
बोल्ड तस्वीर पोष्ट गरेकी छिन् । अहिलेसम्म बलिउडवाट टाढा रहेकी
कृष्णा तस्बिरकै कारण चर्चामा छिन् ।
एकाएक टपलेस तस्बिर सार्वजनिक भएपछि उनको वारेमा अनुमान गर्न
थालिएको छ । कृष्णा पनि दाई टाइगरले झैं बलिउडमा प्रवेश गर्न
चाहन्छिन् ।
कृष्णा यसअघि पनि आफ्नो प्रेमीकासँग बसेको तस्विर समाजिक
सञ्जालमा अपलोड गर्थिन । उनको ब्राजीलीयन प्रेमी रहेका छन् । तर,
टपलेस फोटो पोष्ट गरेको यो पहिलो पटक हो । र टपलेस फोटोसुट पनि
यहि नै पहिलो हो । उनका दाई टाईगर हिरोपन्ती’वाट बलिउडमा डेब्यु
गरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects