गृहिणी महिलाहरूलाई स्वावलम्बी बनाउने उद्देश्यले विराटनगरमा सम्पन्न
'तीज सौन्दर्य' प्रतियोगिताको उपाधि विराटनगरकी सुष्मा श्रेष्ठले हात पारेकी छिन्।
रोटरी क्लब अफ विराटनगरले तीजको अवसर पारेर शनिबार विराटनगरमा सञ्चालन गरेको
प्रतियोगितामा १६ जना महिलालाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्।
प्रतियोगिताको फस्ट रनर्सअप विराटनगरकै किरन अटल घोषित भइन् भने सेकेन्ड
रनर्सअपको उपाधि अस्मिता शर्माको पोल्टामा पर्यो।
No comments:
Post a Comment