हरिवंशको ‘चुच्चे हिमालमा’ सार्वजनिक


हरिवंश आचार्य एक सफल कलाकार मात्र नभएर गायक पनि हुन् । उनले
बेला-बेलामा आफ्नै आवाजमा समावेश गीतहरु सार्वजनिक गर्ने गरेका छन्

उनै हरिवंशको शब्द, संगीत तथा स्वरमा समावेश ‘चुच्चे हिमालमा’ बोलको
गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राष्ट्रको कुरासँगै
प्रेमिकाको पवित्र मायाको कुरा पनि गरिएको छ । स्टूडियोमै
छायांकन गरिएको भिडियोको बिषयमा गायक आचार्यले भने-‘खासमा
भिडियो बनाउने भनेर नै फुटेज खिचिएको होइन । तर, पछि त्यही फुटेज नै
आकर्षक देखेर भिडियोको स्वरुप दिइएको हो ।
गायक आचार्यले अहिलेको समयमा सबैले नेपाल आमालाई माया गर्ने बेला
आएको भन्दै यस्तै सन्देश गीतमा दिन खोजेको बताए । प्रदिप भट्टराइले
निर्देशन गरेको भिडियोमा गौरी शंकर धुजुँको छायांकन, गणेश कँडेलको
सम्पादन छ ।
Be the first of your friends to like this
OnlineKhabar 527, 682 likes
Like Page Contact Us
Comment from facebook
यसमा तपाइको मत
नाम (अनिवार्य)
इमेल (अनिवार्य) (गोप्य राखिनेछ)
प्रतिक्रिया
रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।
पठाउनुहोस्
सम्बन्धित शीर्षकहरु
» ब्लू बुक नबोक्दा प्रहरीको चड्कन खाने डम्बर नेपाली
» रेशलाई ‘एशिया युथ आइकन’को सम्मान, संझिए नेपाल र अमेरिका
» हरिवंशको ‘चुच्चे हिमालमा’ सार्वजनिक
» ‘किस्मत २’मा रेखाको ठाउँमा शिल्पा, आर्यन र विराजको स्थान
किशोर र पृथ्वीलाई
» ऋषी कपुरको जन्मदिनमा कट्रिना खै ?
» ज्याकी श्राफकी छोरीको टपलेस फोटो
» सलमानले भने – अर्काले गरेको चुम्बन हेरेर मज्जा आउँदैन
» लोकप्रिय बन्दै वडा नम्बर ६ को सुर्केथैली
» अनमोल-निखिल आएर फरक पर्दैन जीवनलाई, काम गरेको पैसा लिएनन्
ऋतिकले(हेर्नुहोस् भिडियो समाचार)
» घर जस्तो सुविधा सम्पन्न साहरुखको ४ करोडको भ्यानेटी भ्यान

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects