Second Menu

मन्जुलाई लागेको छ, तिज


भाद्र १५, २०७२-
गायिका मन्जु पौडेललाई गतवर्ष भन्दा यो वर्ष धेरै तीज लाग्यो । यो वर्ष मात्रै उनले ३
वटा तीज गीत दर्शकस्रोतामाझ पेश गरिन् । गतवर्ष झल्को माइतीको शिर्षकको तीज
गीत गाएकि मन्जुले यो वर्ष ‘आइपुग्यो तीज’, ‘मुखैले ठिक्क बनायो’ र ‘आइ लभ यु’
शिर्षकका तीन तीज गीत गाएकि छिन् । जसका म्युजिक भिडियो सार्वजनिक
भइसकेका छन् ।
मुखैले ठिक्क बनायो तीज गीत त युट्युबमा ३ लाखले हेरिसकेका छन् । शंकर बिसी र रश्मी
तामाङको नृत्य रहेको यो गीतलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

No comments:

Post a Comment