कुकुरका लागि सनग्लास

३१ वर्षीय एडेन डोन तथा ३३ वर्षीय जेस एमिलो नाम गरेका वैज्ञानिकहरूले कुकुरलाई आँखामा लाग्नसक्ने सम्भावित रोगबाट जोगाउन नयाँ किसिमको सनग्लास आविष्कार गरेका छन् । यो सनग्लासले कुकुरलाई हानिकारक परावैजनी किरणबाट जोगाउने दाबी गरिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects