दाँत सफा गर्ने तरिका
- टुथ ब्रस राम्रो गुणस्तरको खरिद गर्नुपर्छ, जसले दाँत सफा गर्नुका साथै दाँतमा जमेको फोहोर पनि बाहिर निकाल्न सकोस् ।
- कम गुणस्तरको टुथब्रसले दाँत तथा गिजामा नकारात्मक असर पुर्याउँछ ।
- टुथव्रस प्रयोग गरिसकेपछि राम्रोसँग धुनुपर्छ ।
- लामो समय एउटै टुथब्रस प्रयोग गर्नु हुँदैन, समय–समयमा फेरिरहनुपर्छ ।
- टुथब्रस सधैं सफा स्थानमा मात्र राख्नुपर्छ ।
- टुथब्रसलाई सीधा ठाडो बनाएर राख्नुपर्छ ।
- टुथब्रसलाई शौचालयभन्दा कम्तीमा दुई फिटको दूरीमा राख्नुपर्छ ।
No comments:
Post a Comment