चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यङ्ग्य गरेका छन् । युटुबबाट सार्वजनिक गरिएको एक भिडियोमा उनले केपी ओलीले पछिल्लो समय सार्वजनिक गरेका विभिन्न योजनामाथि ब्यङ्ग्य गरेका छन् ।
उनले पशु मन्त्रालयदेखि केपीले घोषणा गरेको लोडसेडिङ मुक्त देशको बिषयमा पनि कसिलो कमेडी गरेका छन् । यस्तै, उनले प्रधानमन्त्री ओलीले घर-घरमा ग्यासको पाइप पुर्याइदिने ओलीको पछिल्लो भनाइमाथि पनि ब्यङ्ग्य गरेका छन् ।
सितारामले लामो समयदेखि केपी ओली बनेर क्यारिकेचर पनि गर्दै आएका छन् ।
Thank you for sharing such a nice blog. It’s really impressive. I appreciate your intelligence and knowledge. Karara Ceramics is the largest Tile company in India and deliver quality products and services to our customers. For more details visit: https://kararaceramics.in
ReplyDelete