Second Menu

आँसु पुछिदिने मानिस

आँसु पुछिदिने मानिस

जापानी महिलाहरूले कार्यालयमा काम गर्दा कुनै पीडाका कारण निस्कने आँसु पुछिदिने मानिस राख्न पाउने भएका छन् । प्रतिदिन ६५ डलर पारिश्रमिक लिने त्यस्ता मानिसलाई जापानमा अहिले इकेमेसो भन्न थालिएको छ ।

No comments:

Post a Comment