बलिउड संगीतले हरेक वर्ष संगीतको विश्व बजार तताउँछ । पहिले हिन्दी पप गीतले समेत बजार पाउने गरेकोमा केही वर्षयता बलिउडका चलचित्रका गीतले मात्र संगीत पारखीको मन जितिरहेका छन् । गत वर्ष चलेका र मनपराइएका गीतहरू समाविष्ट अधिकांश चलचित्रले भने दर्शकको मन जित्न सकेनन् । ‘गीत हिट तो फिल्म हिट’ भन्ने बलिउडको पुरानो भनाइ वर्ष २०१५ मिथ्या सावित भयो । चलचित्रले व्यवसायिक सफलता पाए पनि नपाए पनि ती गीतले भने श्रोताहरूको ग्याजेटमा स्थान पाइरहे ।
वर्ष २०१५ मा आएका बलिउडका गीत–संगीतमध्ये गत वर्ष धेरै सुनिएका र युट्युबमा धेरै हेरिएका गीतका आधारमा गरिएको काउन्टडाउन :
१.चिटिया कलाइया – रोय
गायन : अञ्जन, कनिका कपूर
संगीत : मित ब्रदर्श
२. गेरुवाँ – दिलवाले
गायन : अरजित सिंह, अन्तरा मित्रा
संगीत : प्रितम
रचना : अमिताभ भट्टाचार्य
३. मटरगस्ती – तमाशा
गायन : मोहित चौहान
संगीत : एआर रहमान
रचना : इरशाद कामिल
४. सेल्फी – बजरंगी भाइजान
गायन : विशाल ददलानी, नाकाश अजिज
संगीत : प्रितम
रचना : मयुर पुरी
५. गुलाबो – शानदार
गायन : विशाल ददलानी र अनुशामणि
संगीत : अमित त्रिवेदी
रचना : अन्विता दत्त
६. मै हुँ हिरो तेरा – हिरो
गायन : सलमान खान
संगीत : अमल मलिक
७. प्रेम लिला – प्रेम रतन धन पायो
गायन : अमन त्रिखा, विनित सिंह
संगीत : हिमेश रेशमिया
८.सुन साथियाँ – एबिसिडी–२
गायन : प्रिया सारिया, दिव्यकुमार
संगीत : सचिन जिगर
रचना : प्रिया सारिया
९.दिवानी मस्तानी – बाजिराव मस्तानी
गायन : मुज्तबा अजिज, शहदाब फरिदी, अल्तमास फरिदी, फरहान सबरी
रचना/संगीत : सञ्जयलिला भन्साली
१०.लिप टु लिप – कट्टी बट्टी
गायन : ऋतु पाठक, निखिल डिसुजा
संगीत : शंकर, एहसान, लोय
रचना : कुमार



0 comments:
Post a Comment