मिस तामाङको निर्णायक प्रतिस्पर्धाका लागि तामाङ समुदायका ३८ जना युवतीबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल तामाङ कला संस्कृति केन्द्रले आयोजना गर्ने मिस तामाङको यो नवौं संस्करण आगामी माघ २७ गते काठमाडौंमा हुँदैछ । प्रतियोगिताका लागि १६ देखि २६ वर्ष उमेर समूहका एसएलसी उत्तीर्ण तथा पाँच फिटभन्दा अग्ला युवती छनौट भएका हुन् ।



0 comments:
Post a Comment