कानको घरेलु उपचार

कानको घरेलु उपचार
- कानमा स्वमूत्र प्रयोग गर्दा पीडा कम हुनुका साथै घाउ पनि ठीक हुन्छ ।

- कानमा प्याजको रस पनि फाइदाजनक हुन्छ ।

- तुलसीको पातको रस तताएर कानमा हाल्दा पीडा कम हुन्छ ।

- कानबाट पिप निस्कन्छ र दुख्छ भने निमको तेलमा मह मिसाएर १–२ थोपा हाल्ने ।

- धतुरोको पात तताएर त्यसको रस निकाली कानमा हाल्दा फाइदा हुन्छ ।

- आँकको पहेंलो पात तताएर त्यसको रस निकाली १–२ थोपा हाल्दा फाइदा मिल्छ ।

- बेसार र फिटकिरी तोरीको तेलमा मिसाएर छानी कानमा हाल्ने ।

- कानमा गाईको मूत्र पनि लाभदायक हुन्छ ।

- बोजो तोरीको तेलमा पकाएर छानी बोतलमा राख्ने र कानमा १–२ थोपा हाल्ने ।

- बरको चोप (दूध) कानमा हाल्दा पीडा कम हुन्छ ।

- चुकन्दरको रस तताएर कानमा हाल्दा पनि लाभ मिल्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects