Second Menu

जुत्ताको सही छनोट

    आफूलाई सहज लाग्ने, हल्का जुत्ता प्रयोग गर्नुपर्छ ।

    गर्मीमा बाफिने र पसिना आउने जुत्ता उपयुक्त हँुदैन । राम्रो गुणस्तरको जुत्तामा यस्तो समस्या हुँदैन ।

    टाढाको यात्रा गर्दा वा पैदल यात्रामा सकेसम्म पुरानो जुत्ता नै प्रयोग गर्नु सहज हुन्छ ।

    कमसल जुत्ता लगाउँदा असजिलो हुन वा खुट्टामा घाउ लाग्न सक्छ ।

    जुत्ताले घाउ बनाएको ठाउँमा नरिवलको तेल लगाउँदा आराम मिल्छ ।

    जुत्ता, चप्पलले बनाएको घाउमा घिउकुमारी प्रयोग गर्न सकिन्छ ।

No comments:

Post a Comment