- डेटिङ पार्टनरसँग छोटो र रोमाञ्चक यात्रा तय गर्न सकिन्छ ।
- अफरोड साइक्लिङले डेटिङलाई थप रोमाञ्चक बनाउन सक्छ ।
- रोमान्टिक डेटका लागि भान्सा पनि उपयुक्त हुनसक्छ । एक–अर्कालाई मन पर्ने परिकार बनाएर ख्वाउन सकिन्छ ।
- प्रेमी/प्रेमिका मिलेर सपिङ गर्ने तथा प्रेम विषयक चलचित्र हेर्न सकिन्छ ।
- दुवै जना गेमिङको सौखिन भए कुनै गेम जोनमा गएर एक–अर्कालाई चुनौती दिँदै गेम खेल्न सकिन्छ ।



0 comments:
Post a Comment