माघ १५ गतेको साप्ताहिकको ब्लोअपमा सुरबिना कार्कीले दिएको पोजलाई ६४ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १४, सामान्य भन्नेमा १४ तथा मन परेन भन्नेमा ८ प्रतिशतले मत जाहेर गर्नुभएको छ । १० वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।
साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरी 8080 मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीमध्येहरूबाट मोबाइल नम्बर ९८४८११३०४८ विजेता हुनुभएको छ ।
No comments:
Post a Comment