नयाँ बर्षको स्वास्थ संकल्प

    नयाँ वर्षको अवसर पारेर स्वस्थ जीवनशैली अपनाउने प्रण गर्न सकिन्छ ।

    भान्सामा नियमित पाक्ने खानालाई विगतको भन्दा कसरी बढी स्वस्थकर र रुचिकर बनाउने भन्ने कुरा ख्याल गरौं ।

    आफ्नो दैनिकीलाई नियमित बनाउने प्रयास गरौं । खाने, बस्ने, सुत्ने, उठ्ने नियमित तालिकामा आफूलाई अभ्यस्त बनाऔं ।

    बिहान उठ्नासाथ पानी पिउने, व्यायाम गर्ने, मर्निङवाक जाने जस्ता कार्यक्रम बनाएर त्यसको अनुसरण गरौं ।

    राति अबेरसम्म बस्ने, गरिष्ठ खानेकुरा खाने बनी त्यागौं ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects