Second Menu

गर्मीको ड्रेसअप

    गर्मीमा यस्तो ड्रेसअप गर्नुपर्छ, जुन ट्रेन्डीका साथै आरामदायक पनि होस् ।

    गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।

    यो सिजनमा फिटिङ्सभन्दा लुज पहिरन लगाउनुपर्छ ।

    गर्मीमा धेरै पसिना आउने भएकाले सुतीको पहिरन उपयुक्त हुन्छ ।

    यतिबेला फर्मर वेयरका रूपमा लेगिङ्स, टप्स तथा कुर्ता सुरुवाल लगाउन सकिन्छ ।

No comments:

Post a Comment