राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा चैत २२ गते सम्पन्न ‘ब्युटिसियन नेपाल–२०१६’ मा मोस्ट पपुलर विधाको एवार्डसहित कमला अधिकारीले मुख्य उपाधिमा कब्जा जमाइन् ।
२५ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा फस्ट रनर्सअपको उपाधिसँगै मोस्ट इन्टेलिजेन्टको उपाधि कामना भुषालले हात पारिन् भने सेकेन्ड रनर्सअपको उपाधिसँगै मस्ट कन्फिडेन्ट बनिन् सरस्वती धवन्जा । थर्ड रनर्सअपको विधामा भने रिना सोनार विजयी भइन् । उनले बेस्ट ट्यालेन्टको उपाधी पनि हात पारिन् ।



0 comments:
Post a Comment