विकसित मुलुकमा कसैले केही लगाउँदैनन् ।
शारदा सेढाईं
लोग्नेले तह लाउन नसकेको हो । मेरो विवाह होस् न, कसरी स्वास्नीलाई चुरा–पोते लगाउने बनाइदिन्छु ।
पंकज काफ्ले
खै, आफू त्यस्तैसँग प्रेममा परियो जस्तो छ । विवाह गरेको छैन । अहिले आएर बुझ्दा त एउटा छोरीको आमा पो रै’छे मोरी ।
उद्धव अयडी
पुरुषलाई फ्री भिसा फ्री टिकट र महिलालाई गर्भपतन गराउन नि:शुल्क गरेको छ सरकारले अनि किन लगाउन त सिन्दूर–पोते ?
जगत बुल्बुल
नयाँ पति पाइयोस् भनेर होला नि ।
यश चौलागाईं
अहिलेको भन्दा गतिलो नयाँ मुर्गा फेला पर्छ कि भनेर होला नि ।
प्रशान्त श्रेष्ठ
तरुनी देखिन होला नि । फेरि केटाहरूले नहेर्लान्, केटाहरूले नहेरे केटीहरूलाई निद्रा लाग्दैन ।
कमार बुढाथोकी
महत्त्व नबुझी आधुनिकतामा लम्कन चाहेर ।
बाटोघर कान्छा
विदेशी संस्कृतिप्रतिको मोह बढी भएर ।
शिव खनाल
महिलाहरू पनि स्वतन्त्र हुन खोजेको होलान् नि ।
कमल घिमिरे
आफ्नी श्रीमतीले लगाइराखेकी छिन् । अरूले नलगाए बाल मतलब ।



0 comments:
Post a Comment