Second Menu

फेसनोभा फेसन शो

- अनिल श्रेष्ठ
विराटनगरमा ‘फेसनोभा’ शीर्षकको फेसन शो सम्पन्न भएको छ । उक्त फेसन शोमा पूर्व मिस नेपाल इभाना मान्धरसहित करिब एक दर्जन मोडल र्‍याम्पमा उत्रिएका थिए ।

उक्त फेसन शोमा मोडलहरूले कुर्ता–सुरुवाल, क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट, साडी तथा टिसर्टमा क्याटवाक गरेका थिए । फेसन शोको बीचमा गायक सौरभ भट्टराईले आफ्ना गीतहरू प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment