देब्रे आँखा

रेशम विरहीको निबन्ध संग्रह देब्रे आँखा प्रकाशित भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकमा व्यक्तिचित्र तथा अनुभवमा आधारित निबन्धहरू समेटिएका छन् ।

यसअघि रेशमका भित्ताको रंग, मंगली गुप्ताको पान, थाल–थालमा सपनाजस्ता कविता–संग्रह प्रकाशित भएका छन् । यो उनको पहिलो निबन्ध–संग्रह हो । यो संग्रहको मूल्य २ सय ५० रुपैयाँ छ । पछिल्ला समयमा आएका निबन्धमध्ये यो संग्रहका निबन्धलाई नयाँ स्वादको मानिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects