Second Menu

खानपिन र स्वास्थ राम्रो कसरी बनाउने


 खानामा सागपात, टुसा उमारिएको अन्न तथा सलाद समावेश गर्नुपर्छ ।

 पर्याप्त मात्रामा मौसमी फलफूल सेवन गर्ने ।

 बिहान उठेर व्यायाम गर्ने । तनाव भएको बेला काम नगर्ने ।

 बेलामौकामा पारिवारिक जमघट गर्ने र उन्मुक्त रूपमा रमाइलो गर्ने ।

 हरेक कुरामा चित्त बुझाउने प्रयास गर्ने, अरुबाट धेरै अपेक्षा वा गुनासो नगर्ने ।

 शाकाहारी भोजन गर्ने ।

 आफूलाई कमजोर नसोच्ने ।

No comments:

Post a Comment