आँखा निला र ठूला भएपछि…



 जलविन्दुबाट ग्रसित बागलुङ बुर्तिवाङ–४ कुमालगाउँका बालक सुजन कुमाल । २७ महिने कुमालका दुवै आँखा निला र ठूला भएर दृष्टि कमजोर हुँदै गएकोले बेलैमा उपचार नगराए पूर्णरुपमा दृष्टि गुम्ने चिकित्सकले बताएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects