आज चिल्ड्रेन अफ दि इयर


नेपा फेसले बालबालिकाको शारीरिक एवं मानसिक विकास गराउने उद्देश्यले अल नेपाल
मेघा कन्टेस्टका रूपमा चिल्ड्रेन अफ दि इयर नेपाल-२०७१ आयोजित गर्ने भएको छ। नेपाली
हुनुमा गर्व गरौं भन्ने नाराका साथ आज शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन
हुने उक्त प्रतिस्पर्धाका लागि साउन २० गतेदेखि ग्रुमिङ एवं विभिन्न स्किल
डेभलपमेन्टका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects