डम्बर नेपालीको जंगे सार्वजनिक


पप गायक डम्बर नेपाली मिलन विछोडले भरिएको स्लो भर्सन गीत गाउाछन् । त्यहि मिलन विछोडका शव्दले भरिएको गीत गाएर नै चर्चित भएका नेपाली स्लो भर्सन मात्र हैन अव डान्सिङ नम्बर तर्फ पनि आकर्षित भएका छन् । त्यहि आकर्षण र आफ्नो प्रतिभालाई डम्बरले आज मात्रै ‘कि यो जंगे  रेलमा, कि यो जंगे जेलमा’ वोलको गीतको भिडियो रिलिज गर्दै पुष्टी गरेका छन्  । 
युट्युबमा मार्फत प्रिमियर गरिएको यो गीतले धेरै स्रोता दर्शकको मन जित्ने विश्वास लिएको उनले सुनाए । ‘गीतलाई फास्ट भर्सनमा गाएको छु, मेरो गायनमा नयाा टेस्ट पाउनुहुनेछ, डम्बरले भने ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects