सरकारी निरीक्षक मञ्चन हुँदै


धेरैपछि पुराना रंगकर्मीहरू जुर्मुराएका छन् । ३० को दशकमा उदाएका तथा पछिल्ला पुस्ताका केही रंगकर्मी भदौ २८ गतेदेखि असोज १ गतेसम्म कमल पोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा मञ्चन हुने नाटक ‘सरकारी निरीक्षक’मा अभिनय गर्दैछन् । रमेश बुढाथोकी, सानु ताम्राकार, सुरवीर पण्डित, तारा केसी, कमल बोहरा, समन्त आचार्य आदि कलाकारको अभिनय रहने यो नाटक व्यंग्यात्मक शैलीमा प्रस्तुत हुने बताइन्छ । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects